
प्वालमा अण्डाको घोल हाल्दा निस्किए माछा !
प्रकाशित मितिः बिहिबार, माघ २३, २०७६
|
काठमाडौं । अहिले नेपालसहित संसारभर एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । सयौँ भाइरल भिडियोकोबीचमा एक भिडियोमा हल्का सुख्खा जमिनमा अण्डा राखेपछि त्यहाँबाट फटाफट माछा निस्किएको देख्न सकिन्छ ।
सुरुमा टेक्निक टुल्स नामक सामाजिक सञ्जालबाट पोष्ट भएको यो भिडियो करोडौँले हेरिसकेका छन् । यसमा हल्का हिलो जमिनमा सानो प्वाल पारिएको र त्यसमा अण्डा घोलेर हालिन्छ । त्यस लगत्तै घोलबाट फटाफट माछा निस्क