
तुल्सीपुरमा प्रदेश स्तरिय तेक्वान्दो प्रशिक्षण शुरु
प्रकाशित मितिः बिहिबार, मंसिर २०, २०७५
|
शरद रेग्मी, दाङमा आजदेखि प्रदेश स्तरिय नेपाल तेक्वान्दो सङघको प्रशिक्षण सुरु भएको छ । बिहीबार नेपाल तेक्वान्दो सङघ प्रदेश नम्बर ५को आयोजनामा एक कार्यक्रमका बीच प्रशिक्षणको समुद्घाटन गरिएको हो ।
१२ जिल्लाका ५० बढि खेलाडीहरु सहभागी रहेको प्रशिक्षण कार्यक्रम प्रदेश सभाषद डिल्लीबहादुर चौधरिले उदघाटन गर्नुभएको थियो ।
नेपाल तेक्वान्दो सङघ प्रदेश नम्बर ५ का अध्यक्ष बिमल रिजालको अध्यक्षतामा भएको उदघाट