सुलसुलेको सुइँको

रचना छपाउने आइडिया !

रचना छपाउने आइडिया !

    प्रकाशित मितिः आइतवार, जेष्ठ १९, २०७०       |
‘म काठमाडौं आइपुगें’ कविता सङ्ग्रह बोकेर युवाकवि सङ्गीतश्रोता दाङ आइपुगेका थिए– शनिबार । कार्यक्रमको चाँजोपाँजो मिलाएको थियो मदानी साहित्य समूह नेपालले । प्रकाशक फिनिक्स बुक्सका झापाली गौतम राईलाई साथ लगाएर दाङ आएका कविसँग कार्यक्रम सकिएपछि फोटो खिचाउने कुरो उठ्यो । ठूलो क्यामेरा खोज्दै जाँदा भेटिए– उनै उदय जीएम । अरुका फोटो खिचिसकेपछि उदयले फ्याट्टै बोले– ‘ओहो सर, तपाईंसँग त फोटो खिचाउनै प
‘२१ माइनस १’ को आतंक !

‘२१ माइनस १’ को आतंक !

    प्रकाशित मितिः आइतवार, जेष्ठ १९, २०७०       |
पत्रकार = देशविदेशका ताजा–ताजा खबर सुनाउने सूचनाका वाहक । यो त भो सबैले बुझ्या कुरो । आजभोलि पत्रकार अलि बिग्य्रा हुन् कि अरु बिग्य्रा हुन् खोई ? हप्तादिनअघि च्या पसलमा एकजना किसानले भनेछन्– ‘आज रातभरि सुत्नै पाइएन । ठूलै पत्रकार हो रे, बाँच्दा कतिलाई दुःख दियो, मर्दा मलाई सुत्न दिएन ।’ छेऊमै बसेका दुइ जना पत्रकारले परिचय लुकाएर सोधेछन्, ‘के भो र ?’ उसको पालो, ‘नखाने चीज खाएछ रातभरि टेन्सन
‘जमिन्दार’लाई ‘जुँगा’ सकस !

‘जमिन्दार’लाई ‘जुँगा’ सकस !

    प्रकाशित मितिः आइतवार, जेष्ठ १९, २०७०       |
प्रसङ्ग केही वर्ष पैलेको होला । तर, रहस्य खोले केही दिनअघि मात्र बालसाहित्यकार नित्यानन्द शर्माले । पेशाले परे लाइब्रेरियन, लेखनीले गर्दा बुढेसकालमा पनि बाल साहित्यकारको उपाधि पाएका उनै बुढालाई अफर आएछ चलचित्रमा– त्यो पनि ‘जमिन्दार’को भूमिका । अफर गर्ने निर्देशक परेछन्– थारु भाषाको ऐतिहासिक चलचित्र ‘भुइँह्यार’का निर्देशक के.एल. पीडित । नयाँ काम, नयाँ अफर ! ‘लौ न जे पर्ला–पर्ला गरौं ।’ बुढा (न
‘दोबाटो’मा ‘साक्षी किनारा’ !

‘दोबाटो’मा ‘साक्षी किनारा’ !

    प्रकाशित मितिः आइतवार, जेष्ठ १९, २०७०       |
राजधानी छिरेका रोल्पाली साहित्यकार नवीन विभास दाङ झरेका थिए गत साता । (सायद यो साता नि यतै छन् कि ?) दाङ आएको मौकामा उनका पुराना मित्र उदय जीएमसँग गफिदै थिए– नयाँ युगबोधको कार्यालयमा । डिजाइनर न परे उदय जीएम– ज्ञानमाला डिजाइनका कार्यकारी प्रमुख । कुरा डिजाइनकै चल्दैथ्यो । नवीनले भने– ‘अइ बड्डा, त्यो कभर बनाइसक्या उपन्यास कति लेख्यौ ?’ उदयको पालो– ‘काँ लेख्नु ! अब ‘उपन्यास लेखन शुभारम्भ समारोह’क
नयाँ वर्ष, नयाँ काम !

नयाँ वर्ष, नयाँ काम !

    प्रकाशित मितिः आइतवार, जेष्ठ १९, २०७०       |
लेखनदासहरुको एक हुल नयाँ वर्षको पहिलो दिन पिकनिक मनाउन कुदेछन् सदरमुकामबाहिर– त्यस्तै २५/३० किमि टाढा होला । (अनुमान) पिकनिक न परो– रमाइलोका लागि गा’का । खाने, पिउने, लुछ्ने चल्ने नै भो । सकस त उही पकाउनेलाई हो । परेछ फसाद– मासु बाँड्नेलाई । पिउने क्याम्पतिरबाट जति दिए’नि मासु माग्न नछाडेपछि कड्किएछन् भान्से– ‘अरुलाई दिनुपर्दैन ?’ पालो थाली थाप्नेको– ‘अरे यार, डोनरले मागिरा’छन्, मैले हो र
कुर्सी र सपना

कुर्सी र सपना

    प्रकाशित मितिः सोमवार, फाल्गुन २८, २०६९       |
-[सूर्यनाथ सापकोटा] ‘आजभोलि नेताहरुले के गर्दैछन् ?’ ‘वेवारिसे देश बनाउन व्यस्त छन् ।’ ‘उसो भने तिनीहरु ज्यूँदा शहीद हुन् ?’ ‘नत्र के ?’ ‘मैले त तिनीहरु सदन भत्काएर सडक बनाउने महान नेता पो सम्झेको हँु ।’ ‘किन ?’ ‘संविधान बनाउने खेती सदनबाट होला र ?’ संविधान बनाउने नाटक मञ्चन गर्ने खेल पो यहाँ हुन सक्छ, सदन भनेको त संविधान बनाउने भजन मात्र हो । कुरा गर्दागदै दुवै एउटै सहमतिमा आएर गद्गद्