
चन्द्रमा पछि कृत्रिम सूर्य बनाउने तयारीमा चीन
प्रकाशित मितिः बिहिबार, मंसिर ६, २०७५
|
आफ्नो आकाशमा ८० किमि क्षेत्र उज्यालो दिने कृत्रिम चन्द्रमा बनाउँदै गरेको चीनले कृत्रिम सूर्य पनि बनाउने तयारी गरेको छ । चीनका बैज्ञानिकहरुले स्वच्छ ऊर्जा पैदा गर्ने उद्धेश्यका साथ कृत्रिम सूर्य बनाउने तयारी थालेकाछन् । यो खास सूर्य भन्दा ६ गुणा धेरै तातो हुनेछ । जहाँ खास सूर्यको गर्भ करिब १.५० करोड डिग्री सेल्सियससम्म तातो हुन्छ भने चीनको यो नयाँ सूर्य १० करोड डिग्री सेल्सियस सम्म तातो पैदा गर्न स