पुस १६, प्रेस सेन्टर घोराही नगरपालिकाको दोस्रो अधिवेशनले हेमराज परिर्वतनको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्बत निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा वर्षा मगर र विष्णु गोराथोकी रहनु भएको भने सचिवमा सुबिनराज शेर्पाइली,सह–सचिवमा अमृता डाँगी र रमण शर्मा, कोषाध्यक्षमा भिउमन पुनमगर चयन हुनु भएको छ ।
त्यस्तै सदस्यमा असीमा घर्तिमगर,बलजीत दमाई,मनोज मगर,हिरा केसी,रामकुमार दाहाल,प्रज्वल खड्का र नवीन गौतम रहनु भएको छ । यस भन्दा अघि सन्तोष डाँगी प्रथम अधिवेशनको अध्यक्ष रहनु भएको थियो ।
प्रेस सेन्टर घोराहीको अध्यक्षमा ‘परिवर्तन’
ट्रेन्डिङ