गढवा पुस १७, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र गढवा गाउँपालिका कमिटीको तेस्रो अधिवेशन बुधबार गढवामा सम्पन्न भएको छ।
गढवा गाउँपालिका कमिटीका अध्यक्ष तिलक घिमिरेकोअध्यक्षता तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा तथा लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
भ्रष्टाचारको अन्त्य र शुसासनको लागि हाम्रो अभियान संगठन सुदृढ़ीकरण र विस्तारका लागि तेस्रो गाउँपालिका अधिवेशन भन्ने मुल नाराका साथ उद्घाटन तथा खबरदारी सभा पुर्व गढवा बजारमा निकालिएको र्याली।
