Tag: अग्नि सापकोटा

पार्टी एकता र सरकार सँगसँगै

पार्टी एकता र सरकार सँगसँगै

    प्रकाशित मितिः सोमवार, पुस १७, २०७४       |
मुलुकमा स्थायी सरकार बनेर समृद्धिको बाटोमा अघि बढ्नु आवश्यक भइसकेको छ । देशको आवश्यकता र जनताको चाहनाबमोजिम नै दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्र गठबन्धन बनाएर ऐतिहासिक प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सहभागी भएका हुन् । दुई दलको स्पिरिटलाई जनताले बुझेर नै करिब–करिब अपेक्षित मत दिएका छन् । दुई वाम पार्टी एक भएर सरकार सञ्चालनदेखि विकास निर्माणका काममा सँगै अघि बढ्न जनताले दिएको