Tag: अजयदीप शर्मा

विकासमा थपिने निर्माणका इँट्टाहरु

विकासमा थपिने निर्माणका इँट्टाहरु

    प्रकाशित मितिः बुधबार, पुस २६, २०७४       |
यो हप्ता दाङमा दुई वटा महत्वपूर्ण काम सम्पन्न भए । पहिलो टरिगाउँ विमानस्थल पुनः नियमित सञ्चालनमा आयो भने दोस्रो ३४ औं जिल्लाको रुपमा दाङलाई पूर्ण खोपयुक्त सुनिश्चित जिल्ला घोषणा गरियो । यी दुबै काम जिल्लाका लागि सुखद र उल्लेख्य हुन् । दाङ विकासको गतिमा अघि बढिराखेको छ भन्ने कुराको पुष्टि पनि यी दुई कामले गर्दछन् । यी दुबै कामको उद्घाटन गरे दाङ क्षेत्र नं. २ बाट निर्वाचित सांसद तथा माओवादी नेता कृष