
ओली नेतृत्वको सरकार र जनअपेक्षा
प्रकाशित मितिः सोमवार, फाल्गुन १४, २०७४
|
ढिलै भए पनि झण्डै दुई तिहाइको ताजा मतादे श प्राप्त वाम गठबन्धनको तर्फबाट एमालेका अध्यक्ष केपी शर्मा ओली फेरि एक पटक नेपालको प्रमुख कार्यकारी भूमिकामा पुगे का छन् । राष्ट्रिय अन्तर्राष्ट्रिय क्षे त्रबाट उनलाई सुशासन, समृद्धि र सफलताको शुभकामना प्राप्त हुनु स्वाभाविक हो । प्रधानमन्त्रीका रुपमा ओलीको यो दोस्रो सत्तारोहण हो । यसअघि ओली माओ वादी केन्द्रकै समर्थन र सहकार्यमा देशको प्रधानमन्