Tag: अरुणकुमार शर्मा

ओली नेतृत्वको सरकार र जनअपेक्षा

ओली नेतृत्वको सरकार र जनअपेक्षा

    प्रकाशित मितिः सोमवार, फाल्गुन १४, २०७४       |
ढिलै  भए पनि झण्डै दुई तिहाइको  ताजा मतादे श प्राप्त वाम गठबन्धनको  तर्फबाट एमालेका अध्यक्ष केपी शर्मा ओली फेरि एक पटक नेपालको  प्रमुख कार्यकारी भूमिकामा पुगे का छन् । राष्ट्रिय अन्तर्राष्ट्रिय क्षे त्रबाट उनलाई सुशासन, समृद्धि र सफलताको  शुभकामना प्राप्त हुनु स्वाभाविक हो । प्रधानमन्त्रीका रुपमा ओलीको  यो  दोस्रो  सत्तारोहण हो । यसअघि ओली माओ वादी केन्द्रकै समर्थन र सहकार्यमा देशको  प्रधानमन्