Tag: कृष्णहरि बाँस्कोटा

समाज परिवर्तनका अकल्पनीय सोच

समाज परिवर्तनका अकल्पनीय सोच

    प्रकाशित मितिः मङ्लबार, फाल्गुन २२, २०७४       |
नेपाल गणतन्त्रमा रूपान्तरित भयो । संघ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न भई पूर्ण संघीयतामा प्रवेश गर्‍यो । धर्म निरपेक्ष मुलुक बन्यो । यसरी राजनीतिक फाँटमा अकल्पनीय फड्को मारियो । आम नेपालीमा समृद्धि, सुशासन र युरोपका विकसित मुलुक जस्तो बन्ने हुटहुटी जागृत भएको छ । यसका लागि भौतिक पूर्वाधारकोे विकास, नीतिगत फड्को मार्ने ध्येय र सूचना प्रविधिमा आएको प्रगतिलाई आत्मसात् गर्न जरुरी छ । यि