Tag: गणेश वली

कम्युनिष्ट एकता र समाजवादको सवाल

कम्युनिष्ट एकता र समाजवादको सवाल

    प्रकाशित मितिः बिहिबार, पुस ६, २०७४       |
राजनीतिक, नागरिक, सामाजिक, सांस्कृतिक र आर्थिक परिवर्तनका लागि नेपाली जनताले गरेका संघर्ष, जनयुद्ध, जनआन्दोलनको फलस्वरुप नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुनुका साथै समाजवाद उन्मुख नयाँ संविधान पनि बनेको छ । अहिले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भई परिणामसमेत आइसकेको छ । संविधान कार्यन्वयनको यो पहिलो खुड्किलो पार गरेपछि अन्य थुप्रै ऐन कानुन बनाउनु छ । नेपालमा लामो राजनीतिक