Tag: छविलाल कोपिला

खोला

खोला

    प्रकाशित मितिः बुधबार, फाल्गुन १६, २०७४       |
मेरो घरको छेऊमै बग्ने खोला छङ–छङ बग्ने खोला अनि, मीठो निद्रासँगै सुसाउने खोला हो, उही खोलामा ढुङ्गासँगै कति आनन्दसित पानी खेल्छ पानीसँगै मिलेर बालुवाहरु पनि खेल्छन् त्यस्तै कैयौं वनस्पति÷कैयौं जीवहरु पनि यसरी ऊ हजारौंको भविष्य लेखिरहन्छ सधैं । मेरो ‘घुच्ची’ खेल्ने चेप्टो ढुङ्गा गुलेली हान्ने मटेङ्ग्रो अनि, बालुवा–ढुङ्गा दिएर हाम्रो जीवन सजाउँछ खोलाले घर, सडक, नहर... के–के हो के–क