Tag: तिलकराज भण्डारी

सार्थक एकतामाथिको बहस

सार्थक एकतामाथिको बहस

    प्रकाशित मितिः शुक्रबार, माघ ५, २०७४       |
आर्थिक समृद्धि, सामाजिक न्याय, स्थायित्व र सुशासनसहितको समाजवाद निर्माण गर्ने अभियानको नेतृत्व गर्ने महत्वाकांक्षा र प्रतिबद्धतासहित चुनावी तालमेल हुँदै पार्टी एकतासम्मको उद्घोष गरेका नेपालका दुई ठूला कम्युनिस्ट पार्टी माओवादी केन्द्र र एमालेबीचको एकता प्रक्रिया सहजतापूर्वक अगाडि बढ्न सकिरहेको छैन । चुनावी तालमेलमा अभिव्यक्त भएको नेता–कार्यकर्ताको उत्साह र निर्वाचनमा प्राप्त जनमतले एकताका ल