Tag: तुलसीदास महर्जन

हकिङ भन्छन्- ‘मानव जाति अब ६ सय वर्षसम्म’ ! जोगाउने कसरी ?

हकिङ भन्छन्- ‘मानव जाति अब ६ सय वर्षसम्म’ ! जोगाउने कसरी ?

    प्रकाशित मितिः बुधबार, फाल्गुन ३०, २०७४       |
(विश्वविख्यात भौतिकशास्त्री विलियम स्टेफेन हकिङको आज निधन भएको छ । उनको निधनले मानवजातिलाई ठूलो क्षति पुगेको छ ।उनले मानव जाति आगामी ६ सय वर्षमा समाप्त हुँदैछ भनी चेतावनी दिएका थिए । उनको चेतावनीलाई विश्लेषण गर्दै केही समयअघि इ–मूल्याङ्कन डटकममा तुलसीदास महर्जनले लामो आलेख प्रकाशित गरेका थिए । उनको निधनको खबरसँगै यो आलेख इ–मूल्याङ्कन डटकमबाट साभार गरी प्रकाशन गरिएको छ– सम्पादक) बेइजिङमा गत