
रोल्पामा माओवादीको ‘क्लिनस्वीप’
प्रकाशित मितिः सोमवार, मंसिर २५, २०७४
|
नवीन लोचनमगर
रोल्पा । रोल्पामा वाम गठबन्धनअन्तर्गत माओवादीले प्रतिनिधि सभा र प्रदेशसभामा ‘क्लिनसीप’ गरेको छ । आइतबार बिहान मुख्य निर्वाचन अधिकृत बासुदेवलाल श्रेष्ठले प्रतिनिधिसभा र प्रदेशसभामा माओवादीले जित हासिल गरेको घोषणा गरे । प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का वर्षमान पुनमगर ‘अनन्त’ले जम्मा खसेको ६८ हजार ६ सय ५९ मतमध्ये ४० हजार ६ सय ४७ मत प्राप्त गरी विजयी भएका हुन् ।
उ