Tag: प्रचण्ड

प्रचण्डले भने– ‘हामी न प्रो चाइनिज, न प्रो इन्डियन, केवल प्रो नेपाली’

प्रचण्डले भने– ‘हामी न प्रो चाइनिज, न प्रो इन्डियन, केवल प्रो नेपाली’

    प्रकाशित मितिः मङ्लबार, माघ २, २०७४       |
राज्य व्यवस्थालाई भत्काउन, ध्वंशात्मक युद्ध गर्दै बन्दुक उठाउने विद्रोही नेता र राज्य व्यवस्थालाई सुव्यवस्थित गर्नुपर्छ भन्दै शान्ति सम्झौता र संविधान निर्माणका लागि कलम उठाउने नेता पुष्पकमल दाहाल प्रचण्डको संक्षिप्त परिचय हो । विभिन्न राजनीतिक परिवर्तन र घटनाक्रममा प्रचण्डको भूमिका महत्वपूर्ण हुने गरेको छ । वर्तमान राजनीति, वाम गठबन्धनको भविष्य र सरकार गठनका विषयमा नयाँ पत्रिका बहसमा प्रचण्डस