
के महरा सत्ताभोगी मात्रै हुन् ?
प्रकाशित मितिः आइतवार, फाल्गुन २७, २०७४
|
माओवादी नेता कृष्णबहादुर महरा प्रतिनिधि सभाको सभामूखमा सर्वसम्मत भएलगत्तै केही सञ्चार माध्यमले लेखे, ‘महरा अर्थात् माओवादीभित्रका गच्छदार।’
माओवादीभित्रकै केही कमरेडहरुले पनि लाइक ठोके, शेयर गरे, लोलीमा बोली मिलाए। कतिले महराले १० वर्षदेखि अनवरत शक्ति सत्ताको केन्द्रमा रहे पनि ‘माखो नमारेको’ आरोप लगाए।
के महरा शक्ति र सत्ताको केन्द्रमा बसेर ‘माखो’ नमार्ने गच्छदार नै हुन् त ? माओवादी आन्द