Tag: मनहरि तिमिल्सिना

के महरा सत्ताभोगी मात्रै हुन् ?

के महरा सत्ताभोगी मात्रै हुन् ?

    प्रकाशित मितिः आइतवार, फाल्गुन २७, २०७४       |
माओवादी नेता कृष्णबहादुर महरा प्रतिनिधि सभाको सभामूखमा सर्वसम्मत भएलगत्तै केही सञ्चार माध्यमले लेखे, ‘महरा अर्थात् माओवादीभित्रका गच्छदार।’ माओवादीभित्रकै केही कमरेडहरुले पनि लाइक ठोके, शेयर गरे, लोलीमा बोली मिलाए। कतिले महराले १० वर्षदेखि अनवरत शक्ति सत्ताको केन्द्रमा रहे पनि ‘माखो नमारेको’ आरोप लगाए। के महरा शक्ति र सत्ताको केन्द्रमा बसेर ‘माखो’ नमार्ने गच्छदार नै हुन् त ? माओवादी आन्द
कहाँ पुग्यो एमाले–माओवादी एकता ?

कहाँ पुग्यो एमाले–माओवादी एकता ?

    प्रकाशित मितिः शनिबार, माघ ६, २०७४       |
एमाले-माओवादी बीच पार्टी एकताको प्रयास अघि बढेपछि राजनीतिक बजारमा अनेकौं तरङ्ग देखिन थालेका छन् । निर्वाचनपछि पार्टी एकताको सङ्कल्प गरेका दुई पार्टी बीचको एकता प्रक्रियाले समय लिँदै गर्दा अनेकौं आशङ्काहरु पनि सँगै जन्माउन खोजियो । निर्वाचन परिणामपछि देखिएको राजनीतिक गतिरोधको प्रतिछायाँ एकताको रफ्तारमा पनि देखिँदा त्यस्ता अड्कलबाजीहरुले ठाउँ पाएका हुन् । तर, वर्तमानमा देखिएको छलफल र बहसको अन्तर्यला