Tag: शशी श्रेष्ठ

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस र मुक्ति

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस र मुक्ति

    प्रकाशित मितिः बुधबार, फाल्गुन २३, २०७४       |
समाज वर्गीय हुन्छ यो सार्वभौम नियम हो । जहाँ वर्ग हुन्छ त्यहाँ संघर्ष हुन्छ । विश्वमा जबदेखि निजी सम्पत्तिको सुरुआत भयो (वर्गको उदय) भएपछि नै वर्गीय संघर्षको थालनी भएको हो । दास युगमा दास र दासमालिकको बीचमा संघर्ष भयो, सामन्ती युगमा जमिनदार वर्ग (सामन्त वर्ग) र किसानबीचमा संघर्ष भयो भने पुँजीवादी युगमा पुँजीपति वर्ग र मजदुरबीचमा संघर्ष भयो । तर, प्रत्येक युग परिवर्तनमा गरिखाने र वर्ग (दास किसा