
महासंघको नेतृत्वले सबैखाले पत्रकारहरुको मनोविज्ञान समेटेर अघि बढ्नुपर्छ
प्रकाशित मितिः बिहिबार, पुस ६, २०७४
|
सविन प्रियासन (अध्यक्ष),
नेपाल पत्रकार महासंघ दाङ शाखा
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन दाङको पत्रकारिता निकै फराकिलो भएकाले यसको बिकासका लागि सबै क्षेत्रबाट उचित पहल हुनुपर्ने बताउनुहुन्छ । पत्रकार महासंघको नेतृत्वले जिल्लामा रहेका सबैखाले पत्रकारहरुको मनोविज्ञानलाई समेटेर अघि बढ्नुपर्ने उहाँको भनाई छ । पत्रकार महासंघको रजत महोत्सव, महासंघका काम, श्रमजीवी पत्रकार ऐनलगायतका