Tag: सुशील गौतम

भारतीय कूटनीति र ‘विषकन्या’

भारतीय कूटनीति र ‘विषकन्या’

    प्रकाशित मितिः बुधबार, माघ २४, २०७४       |
सामान्यतः नेपाल र भारत दुवै देशका नेताहरुको नेपाल र भारतको भ्रमण विवादमा पर्दै आएको इतिहास छ । यस ऐतिहासिक निरन्तरताकोा कडिमा थपिएको छ–भारतीय विदेश मन्त्री सुष्मा स्वराजको हालैको नेपाल भ्रमण । भारतीय नेताहरुको नेपाल भ्रमण र नेपाली नेताहरुको भारत भ्रमणका हरेक बेला प्रायः हरेक नेपालीको मनमस्तिष्कमा आशंकाको बादल लाग्ने गर्दछ । फेरि हाम्रो स्वाभिमान गिर्ने हो कि ? हाम्रा प्राकृतिक स्रोतहरु खोसिने ह