अखिल (क्रान्तिकारी) को आयोजनामा फुटबल प्रतियोगिता सुरु

असोज भालुवाङ, नेकपा माओबादी केन्द्र निकट अखिल (क्रान्तिकारी) र नेपाल राष्ट्रिय मा.वि. भालुवाङ– १ देउखुरी दाङ मुल इकाई समितिको आयोजना एवं राप्ती गाउँपालिका समितिको समन्वयमा दशैँ विशेष फुटबल प्रतियोगिता कार्यक्रम सुरु भएको छ । इकाई समिती अध्यक्ष मन्दिप पोख्रेलको अध्यक्षता एवं राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख अतिथ्यतामा तथा अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष गिरबहादुर महरा र राप्ती गा.पा. वडा नं २ का अध्यक्ष एवं राप्ती गाउँपालिका प्रवक्ता पहलवान चौधरी (अनुप) को विशिष्ट आतिथ्यमा कार्यक्रम सुरु भएको छ ।
कार्यक्रममा वडा नं २ का निवर्तमान अध्यक्ष जगत थापा ज्यु, नेपाल दाङ जिल्ला सदस्य प्रेम खत्री, राप्ती गाउँपालिका समितिका उपाध्यक्ष शरद गिरी अखिल (क्रान्तिकारी) दाङ क्षेत्र न १ संयोजक भरत भुसाल, अखिल (क्रान्तिकारी) लमहि संयोजक मनिष पान्डे, अखिल (क्रान्तिकारी) राप्ती इन्जिनियरिङ कलेज अध्यक्ष लोकेन्द्र डांगी, अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पस संयोजक प्रसान्त पोख्रेल उपस्थिति थियो ।
अखिल (क्रान्तिकारी) राप्ती गाउँँपालिका संयोजक विनोद कुमार सोनी को स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन अखिल ९क्रान्तिकारी० ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटिया –२ दाङका संयोजक युनिक आचार्य (माधवले) गर्नु भएको थियो ।नेकपा माओबादी केन्द्र निकट अखिल (क्रान्तिकारी) र नेपाल राष्ट्रिय मा.वि. भालुवाङ–१ देउखुरी दाङ मुल इकाई समितिको आयोजना एवं राप्ती गाउँपालिका समितिको समन्वयमा दशैँ विशेष फुटबल प्रतियोगिता कार्यक्रम सुरु भएको छ । इकाई समिती अध्यक्ष मन्दिप पोख्रेलको अध्यक्षता एवं राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख अतिथ्यतामा तथा अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष गिरबहादुर महरा र राप्ती गा.पा.वडा नं २ का अध्यक्ष एवं राप्ती गाउँपालिका प्रवक्ता पहलवान चौधरी (अनुप) को विशिष्ट आतिथ्यमा कार्यक्रम सुरु भएको छ ।
कार्यक्रममा वडा नं २ का निवर्तमान अध्यक्ष जगत थापा ज्यु, नेपाल दाङ जिल्ला सदस्य प्रेम खत्री, राप्ती गाउँपालिका समितिका उपाध्यक्ष शरद गिरी अखिल (क्रान्तिकारी) दाङ क्षेत्र न १ संयोजक भरत भुसाल, अखिल (क्रान्तिकारी) लमहि संयोजक मनिष पान्डे, अखिल (क्रान्तिकारी) राप्ती इन्जिनियरिङ कलेज अध्यक्ष लोकेन्द्र डांगी, अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पस संयोजक प्रसान्त पोख्रेल उपस्थिति थियो ।
अखिल (क्रान्तिकारी) राप्ती गाउँँपालिका संयोजक विनोद कुमार सोनी को स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन अखिल ९क्रान्तिकारी० ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटिया –२ दाङका संयोजक युनिक आचार्य (माधवले) गर्नु भएको थियो ।