दाङ बस दुर्घटना अपडेट ः मृतक र घाइतेहरुको विवरण

दाङ, २८ पौष । दाङमा बस दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार दुर्घटनामा परी १ महिला र ११ पुरुषको मृत्यु भएको छ । मृत्यु हुने ८ जनाको सनाखत भएको छ भने ४ जनाको सनाखत हुन बाँकी रहेको छ ।
मृतकको विवरण ः
१. जि.बाँके नेपालगञ्ज बस्ने वर्ष ६० की कुसुम बस्नेत, ढाँडमा चोट अवस्था मध्यम, प्रस्तावित अस्पताल भालुवाङमा उपचार भईरहेको । (मृत्यु २४०० बजेको समयमा)
२. जि.मकवानपुर हेटौडा बस्ने वर्ष ३९ को सौरभ विष्ट ऐ. २३ः ३० मृत्यु घोषणा भईसकेको प्रस्तावित अस्पतालमा ।
३. जि. काठमाण्डौ चन्द्रागिरी न.पा. १५ बस्ने वर्ष ६५ को ताराकान्त पाण्डे लमही अस्पतालमा ऐ. २३ः३० मा मृत्यु घोषणा ।
४. देश भारत उत्तर प्रदेश अतिकुल्ला खैरे बस्ने वर्ष ३१ को मुने लमही अस्पताल लमही दाङमा ऐ.२३ः ३० मा मृत्यु घोषणा ।
५. जि.जुम्ला श्रीढुस्का ९ बस्ने बर्ष ४० को मुन बहादुर रावत ऐ. ०१ः ३० बजेको समयमा मृत्यु घोषणा ।
६. जि. बाँके वस्ने बर्ष ३० को रामबरण हरिजन ऐ.०१ ः ३० बजेको समयमा मृत्यु घोषणा ।
७. जि. रुकुम साबिक गोतामकोट गा.बि. स. ९ बस्ने वर्ष २५ को दिपक कामी ०१ः ३० बजेको समयमा मृत्यु घोषणा ।
८. देश भारत बिहार पुर्बि चम्पारण मलाई बस्ने वर्ष ६७ को योगेन्द्र राम जोगेन्द्र राम ०१ः३० बजेको समयमा मृत्यु घोषणा ।
सनाखत हुन नसकेको मृतकहरु
९. नाम थर वतन नखुलेको वर्ष अ. ३५।३६ को कालो जकेट खैरो जिन्स पाइन्ट लगाएको पुरुष ऐ. ०१ः३० बजेको समयमा मृत्यु घोषणा ।
१०. नाम थर वतन नखुलेको वर्ष अ. ५०।५२ को कालो कलरको जाकेट कालो कलरको कटराइज पैन्ट लगाएको पुरुष ०१ः ३० बजेको समयमा मृत्यु घोषणा।
११. नामथर वतन नखुलेको वर्ष अ.२८।३० को निलो कलरको पाइन्ट खैरो कलरको हुट लगाएको दाहिने कानमा टप लगाएको पुरुष ०१ः३० बजेको समयमा मृत्यु घोषणा ।
१२. नाम थर वतन नखुलेको वर्ष अ. ४५ को पुरुष व्यक्तिको ऐ. २४ः०० बजे प्रस्तावित अस्पताल भालुवाङ, दाङमा उपचारको क्रममा मृत्यु ।
बसमा सवारी ३६ जना मध्ये २३ जना घाईते भएका छन् । घाइते हुनेमा महिला ६ जना र १७ जना पुरुष रहेका छन् । घाइते मध्ये ४ जनाको अवस्था गम्भिर रहेको छ । यस्तै १० जनाको अवस्था मध्यम र ९ जनाको अवस्था सामान्य रहेको छ ।
घाईतेहरुको नामावली
दाङमा उपचार भई रहेका घाईतेहरू
१. जिल्ला जुम्ला हिमा गा.पा.४ जर्जि बस्ने बर्ष २० को बालकृष्ण शाही दायाँ हात र खुट्टामा चोट अवस्था सामान्य (९८६५८०५१०८) राप्ती पोली क्लिनिक भालुवाङ दाङमा उपचार भईरहेको ।
२. जिल्ला बाँके कोहलपुर बस्ने वर्ष २१ को धन बहादुर पुन मगर कम्मर र खुट्टामा चोट अवस्था सामान्य, प्रस्तावित अस्पताल भालुवाङ दाङमा उपचार भईरहेको ।

बुटवल रिफर भएका घाइतेहरू ः
१. जि. काठमाण्डौ चावहिल बस्ने वर्ष ४४ को सुवास सार्की ढाँडमा चोट अवस्था मध्यम, ऐ.१ः०० बजे बुटवल रिफर
२. जिल्ला रौतहट बस्ने वर्ष २६ को संजय कार्कीको आँखामा र निधारमा चोट अवस्था मध्यम (९८४५६६०४८०) ऐ. १ः०० बजेको समयमा बुटवल रिफर ।
३. जि.जुम्ला बस्ने वर्ष १९ को विशाल बोहोरा मुखमा चोट अवस्था ऐ. १ः०० बजेको समयमा बुटवल रिफर ।
४. जि. काठमाण्डौ बस्ने बर्ष ११ की आज्ञा पाण्डे हात र खुट्टामा चोट अवस्था मध्यम, ऐ.१ः०० बजेको समयमा बुटवल रिफर ।
५. जि.काठमाण्डौ बस्ने बर्ष ३८ की मन्जु शर्मा आँखामा चोट अवस्था सामान्य ,ऐ. १ः०० बजेको समयमा बुटवल रिफर ।
६. जि.काठमान्डौ लल्लुचौतारा बस्ने वर्ष २३ को सन्जु बढुवाल मुख र हातमा चोट अवस्था सिरियस, (९८४११७९१६७),ऐ.१ः०० बजेको समयमा बुटवल रिफर ७. जि. काठमाण्डौँ बस्ने वर्ष ४५ की राधा पाण्डे ढाडमा चोट अवस्था सिरियस ऐ.१ः०० बजेको समयमा बुटवल रिफर ।

मेडिकल कलेज कोहलपुर बाँकेमा उपचार भई रहेका घाईतेहरू ः
१. सह–चालक जि।बाँके राप्ती सोनारी गा.पा. २ बस्ने वर्ष ३१ को कुल बहादुर गोसाई कम्मर र हाँतमा चोट अवस्था मध्यम मिति २०८०।०९।२८ गते अं.३ः४५ बजे मेडिकल कलेज कोहलपुर बाँकेमा पुगी उपचार भइरहेको ।
२. जि. बाँके नेपालगञ्ज उ.म. न. पा. १९ बस्ने बस्ने वर्ष ३५ की लिला वली छाती, दुबै हातमा र ढाडमा चोट अवस्था मध्यम मिति २०८०।०९।२८ गते अं.३ः४५ बजे मेडिकल कलेज कोहलपुर बाँकेमा पुगी उपचार भइरहेको ।
३. सह–चालक जि. बाँके बैजापुर गा.पा. ३ बस्ने वर्ष २१ को शंकर थारु दाहिने हातमा चोट अवस्था सामान्य मध्यम मिति २०८०।०९।२८ गते अं।०३स्४५ बजे मेडिकल कलेज कोहलपुर बाँकेमा पुगी उपचार भईरहेको ।
४. देश भारत बहराईज मटेरा बस्ने वर्ष २८ को राहुल कुमार यादव दाहिने हात भाँचिएको,अवस्था मध्यम,मिति २०८०।०९।२८ गते अं०३ः४५ बजे मेडिकल कलेज कोहलपुर बाँकेमा पुगी उपचार भइरहेको ।
५. देश भारत बहराईज मटेरा बस्ने वर्ष २० की छोटी सिलौटा पत्थरकटको घाँटीमा चोट अवस्था मध्यम,मिति २०८०।०९।२८ गते अं.०३ः४५ बजे मेडिकल कलेज कोहलपुर बाँकेमा पुगी उपचार भईरहेको ।

६. जि.कालिकोट माहाबै गा.पा.५ बस्ने बर्ष अं. ४५ को तिलक प्रसाद उपाध्यायको दुबै खट्टा,बायाँ हात,दाहीने आँखामा चोट अबस्था सिरियस मिति २०८०।०९२८ गते अं. ३ः४५ बजे मेडिकल कलेज कोहलपुर बाँकेमा पुगी उपचार भईरहेको ।
७ जि.बाँके नेपालगञ्ज उ.म.न.पा. १२ बस्ने वर्ष २४ को आसुतोस गौतम दाहीने हातमा चोट अवस्था सामान्य मिति २०८०।०९।२८ गते अं.३ः४५ बजे मेडिकल कलेज कोहलपुर बाँकेमा पुगी उपचार भईरहेको ।
८. जि।बाँके डुरूवा गा.पा. १ बस्ने वर्ष २५ को मोहमद जावेद दर्जी बायाँ खुट्टामा चोट अबस्था सामान्य, मिति २०८०।०९।२८ गते २ः५५ बजे मेडिकल कलेज कोहलपुर बाँकेमा पुगी उपचार पश्चात नेपालगञ्ज बाँके रिफर भई गएको ।
९. जि.बर्दिया बस्ने वर्ष २२ को साजिव थारु दाहिने हात भाँचिएको पेटमा चोट अवस्था मध्यम (९८४८१८००२१) ऐ.१ः०० बजेको समयमा कोहलपुर बाँके रिफर ।
१०. जि.बाँके बस्ने वर्ष १८ को दशरथ बि।क।हात र खुट्टामा चोट अवस्था मध्य, ऐ.१ः०० बजेको समयमा कोहलपुर बाँके रिफर ।
११. जि.बाँके बस्ने वर्ष १९ को नफिख खान बायाँ आँखामा चोट अवस्था मध्यम,ऐ.१ः०० बजेको समयमा कोहलपुर बाँके रिफर ।
१२. जि.डोल्पा बस्ने वर्ष अ.३५ की धनकली बुढा मुखमा चोट अवस्था सामान्य, । ऐ.०१स्०० बजेको समयमा कोहलपुर बाँके रिफर ।
१३. जि.बाँके बस्ने वर्ष २० को कोरीरन्जन कोरी बाँया हातमा चोट सामान्य, ऐ.१ः०० बजेको समयमा कोहलपुर बाँके रिफर ।
१४. जि.बाँके बस्ने वर्ष २० को अर्वाज नाउ दाहिने हातमा चोट अवस्था सिरियस, ऐ.०१०० बजेको समयमा कोहलपुर बाँके रिफर ।
नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबहाक रात्री बस शुक्रबार राति साढे १० बजेतिर राप्ती गाउँपालिका– १ मा राप्ती नदिको पुलबाट नदीमा खसेको हो । बस तिब्र गतिका कारण पुलबाट खसेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।