राप्ती प्राविधिक शिक्षालय साउन ३१ गतेमा स्थानान्तरण हुने

२५ साउन, दाङ । प्रदेश स्थायी राजधानीमा प्रदेश सभा रहने स्थान देउखुरी मौरीघाटमा रहेको राप्ती प्राविधिक शिक्षालयलाई अनेत्र
स्थानान्तरण गरिन लागिएको हो ।
राप्ती प्राविधिक शिक्षालय सञ्चालक समितिको बैठकले शिक्षालय स्थानान्तरण गर्ने निर्णय गरिसकेको छ । शिक्षालय सार्न पटक—पटक प्रयास गरिए पनि सरस्वती माविमा स्थानान्तरण हुन सकेको थिएन ।