कुनै समय चोयाका छिट्वा,डोका, छिट्नी, पेरुङ्गो बुनेर विक्रीका लागि पहाडबाट तराई झर्ने किसानहरु आजभोलि गाउँमा देखिन छोडेकाछन बढ्दो आधुनिकताले उनीहरुको सीपले सिर्जेका आर्गनिक बस्तुहरुले पनि बजार पाउन छाडेकाछन ।